म सुशील अर्याल,
सञ्चारकर्ममा विगत दुई दशकभन्दा अगाडिदेखि क्रियाशील छु । केही सिक्दै छु । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथा हुँदै सञ्चारयात्रा सुरु भयो । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन च्यानल, सगरमाथा टेलिभिजन, न्यूज२४ टेलिभिजन, हिमालय टेलिभिजनमा गरी करिब दुई दशक केही कामहरु सिकेँ । हाल सञ्चारक्षेत्रको कान्छो विधा अनलाईन न्यूजपोर्टल न्यूजपोलार डककम र ईन्यूजपोलार डटकममा आबद्ध छु । यसैगरी क्यामरा र कलम जोडिने सबै कार्य गर्दै आएको छु । सञ्चारको यो विशाल विश्वविद्यालयमा अनवरतरुपमा सिक्ने र आफूले जानेका कुरा सिकाउने कर्म जारी नै छ । सिक्नुपर्ने धेरै छ । बुझ्नुपर्ने निकै छ । यही यात्रामा अघि बढिरहेको छु ।
लेख रचना
फोटोग्राफी
समाचार
भिडियो
सम्पर्क
लेख रचना
तस्वीरमा २०८० साल को तिहार
चिनियाँ राजदुत छन् सोङसंग
२०८० सालको दशैं घटस्थापना देखी महानवमी सम्म
२०८० सालको दशैं यसरी मनाइयो फोटो फिचर
समाचारका सन्दर्भ
उपत्यकामा हाटबजार, कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यको अवसर – फोटो फिचर
उपत्यकामा हाटबजार, कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यको अवसर – फोटो फिचर
नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ
नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ
जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर
जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर
युद्धकालमा एमालेको आग्रह के थियो ?
युद्धकालमा एमालेको आग्रह के थियो ?
वर पिपलको बिवाह र हराउदै गएको चौतारी
वर पिपलको बिवाह र हराउदै गएको चौतारी
संञ्चारकर्मीको नजरमा २०६० कस्तो थियो होला ?