फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक Eric Valli एरिक भ्यालीसंग भलाकुसारी । जसले अस्कर अवार्डमा मनोनित नेपाली चलचित्र ‘क्याराभान’ र मह सिकारी अर्थात हनि हन्टर जस्तो बृत्तचित्र मार्फत विविधताले भरिएको नेपाललाई बिश्व सामु पुर्याउनु भयो । फिल्मले जोडेको नेपाल साइनो छ एरिक संग उहाँ राम्रै नेपाली पनि बोल्नुहुन्छ । उनै एरिकसंग बसिबियालो सहित





