बुढानीलकण्ठ मन्दिरका मठाधीश १००८ स्वामी निगमानन्द महाराजसंग

काठमाडौँको बुढानीलकण्ठ मन्दिरका मठाधीश १००८ स्वामी निगमानन्द महाराज एक प्रतिष्ठित सनातन हिन्दू धार्मिक गुरु हुनुहुन्छ । बुढानीलकण्ठ धामको आध्यात्मिक, सांस्कृतिक र सामाजिक उन्नयनमा निरन्तर उहाँ सक्रिय रहनुभएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *