Articles 11 March, 2023 1 Min Read

पुष्करतिर्थ आरती समितिलाई आर्थिक सहयोग

Written By

kit

पुष्करतिर्थ आरती समितिलाई आर्थिक सहयोग

गोरखाको पवित्र धार्मिकस्थल पाञ्चायन मन्दिर परिसरमा रहेको रानीपोखरी अर्थात पुष्कर तिर्थमा फाल्गुण ६ गते महाशिवरात्रीको दिनदेखि साप्ताही सन्ध्याकालमा गर्दै आइरहेको गोरक्ष आरतीको लागि खडा गरिएको अक्षय कोषमा एबम आरती सन्चालनका लागि खडा गरिएको अक्षय कोषमा बुबा आमाको नाममा परिबारक तर्फबाट केही रकम सहयोग गरेका छौ ।

मिति २०७९ /११ /२२