सिजन मिडियाले आयोजना गरेको एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएको छु ।
ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतका अतिथीहरुले सम्मान गर्नुभएको हो । कार्यक्रममा Outstanding Journalism Award सम्मानित भएको छु ।
