Articles 26 May, 2026 1 Min Read

आधुनिक पोखराका योजनाकार प्रा.डा. शंकरराज पाठकसँग मुलुक निर्माणका पुराना दृष्टिकोणमाथि मन्थन

Written By

kit

आधुनिक पोखराका योजनाकार प्रा.डा. शंकरराज पाठकसँग मुलुक निर्माणका पुराना दृष्टिकोणमाथि मन्थन

प्रा.डा. शंकरराज पाठक, उमेर ९४ वर्ष, जसले अन्तर्राष्ट्रिय विमानस्थलसहित आधुनिक पोखराको योजना बनाउनु भयो , नेपाल अपाङ्ग संघ ( नेपाल अर्थोपेडिक अस्पताल) को सुरुवात गर्नुभयो ,सरस्वती बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति समेतको जिम्मेवारी निर्वाह गर्नुभयो । उहाँसंग लामो मन्थन भयो । उ बेला मुलुक बनाउन कसरी बिद्धानहरुले योजना बनाउथे कसरी कार्यन्वयन हुन्थो । तब न योजना सफल हुन्थो । तर आज….