News 15 October, 2022 1 Min Read

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

Written By

kit

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ ।


तस्वीर- सुशील अर्याल