blog

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको …

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा Read More »

मनास्लुले मथेको मथिंगल !

मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो। पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट पैदल ८ किमी हिंडेर तातोपानी …

मनास्लुले मथेको मथिंगल ! Read More »