blog

आधुनिक पोखराका योजनाकार प्रा.डा. शंकरराज पाठकसँग मुलुक निर्माणका पुराना दृष्टिकोणमाथि मन्थन

प्रा.डा. शंकरराज पाठक, उमेर ९४ वर्ष, जसले अन्तर्राष्ट्रिय विमानस्थलसहित आधुनिक पोखराको योजना बनाउनु भयो , नेपाल अपाङ्ग संघ ( नेपाल अर्थोपेडिक अस्पताल) को सुरुवात गर्नुभयो ,सरस्वती बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति समेतको जिम्मेवारी निर्वाह गर्नुभयो । उहाँसंग लामो मन्थन भयो । उ बेला मुलुक बनाउन कसरी बिद्धानहरुले योजना बनाउथे कसरी कार्यन्वयन हुन्थो […]

आधुनिक पोखराका योजनाकार प्रा.डा. शंकरराज पाठकसँग मुलुक निर्माणका पुराना दृष्टिकोणमाथि मन्थन Read More »

फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीसंग

फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक Eric Valli एरिक भ्यालीसंग भलाकुसारी । जसले अस्कर अवार्डमा मनोनित नेपाली चलचित्र ‘क्याराभान’ र मह सिकारी अर्थात हनि हन्टर जस्तो बृत्तचित्र मार्फत विविधताले भरिएको नेपाललाई बिश्व सामु पुर्‍याउनु भयो । फिल्मले जोडेको नेपाल साइनो छ एरिक संग उहाँ राम्रै नेपाली पनि बोल्नुहुन्छ । उनै एरिकसंग बसिबियालो सहित

फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीसंग Read More »

Outstanding Journalism Award बाट सम्मानित

सिजन मिडियाले आयोजना गरेको एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएको छु । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतका अतिथीहरुले सम्मान गर्नुभएको हो । कार्यक्रममा Outstanding Journalism Award सम्मानित भएको छु ।  

Outstanding Journalism Award बाट सम्मानित Read More »

टोखा नगरपालिकामा (तीज) विशेष सांस्कृतिक कार्यक्रममा सम्मानित हुदै

काठमाडौँको टोखा नगरपालिकाले आयोजना गरेको बालापनको झल्को दिने उबेलाको तीज विशेष सांस्कृतिक कार्यक्रममा सम्मान गर्दे टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी । कार्यक्रमको व्यवस्थापन स्वीकृत इभेन्ट म्यानेजमेन्टले गरेको हो ।

टोखा नगरपालिकामा (तीज) विशेष सांस्कृतिक कार्यक्रममा सम्मानित हुदै Read More »