सिंगापुर घुमघाम

समकालीन विश्वमा ‘बनेका’ देशहरुको एउटा राम्रो दृष्टान्त सिंगापुरलाई मान्ने गरिएको छ । लि क्वान यु आधुनिक सिंगापुरको ‘संस्थापक पिता’, जसको सोच र दृढताका कारण आज सिंगापुर आर्थिक, मानवीय विकास वा सुशासन, सबै प्रकारका सुचकहरुमा विश्वका उच्च ७ मुलुकभित्र पुगेकाे छ । लि क्वान युले लेखेको पुस्तक ‘कन्डक्टर अफ आर्केष्ट्रा’मा उल्लेख छ ‘असल सरकार हुन असल व्यक्तिहरुको समूह चाहिन्छ ।’ प्रणाली र व्यक्तिबीचको सम्बन्धको चर्चा उनी यसरी गर्छन्- ‘प्रणाली राम्रो हुनु सौभाग्य हो तर, राजनीतिक प्रणाली राम्रो नै छ भने पनि खराब मान्छेहरुले जनताका लागि सधैं विपत्ति निम्त्याउँछन् । अर्कोतिर कमजोर प्रणालीमा पनि असल व्यक्तिहरुले असल परिणाम निकालेको मैले देखेको छु ।’ सार्है चित्त बुझेको कुरा । यहि मुलक तीरको यात्रा

Leave a Comment

Your email address will not be published. Required fields are marked *