मौलाकालिका मन्दिरमा

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

यो मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि।मि। टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

२०७९ चैत्र ५

\

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *