Articles 20 December, 2022 1 Min Read

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा

Written By

kit

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामा बिश्वबिद्यालयको गेलर्ड कजेजमा भिजुअल स्टोरी टेलिङ सम्बन्धी अध्यायनका क्रममा अमेरिका जाँदा ।

यो कार्यक्रममा नेपाल पाकिस्तान र बंगलादेशबाट गरी १२ जना सञ्चारकर्मी सहभागी भएका थियौ ।