Articles 30 December, 2022 1 Min Read

गोरखा यात्रा गोरखाका सुन्दर फोटोहरु

Written By

kit

गोरखा यात्रा गोरखाका सुन्दर फोटोहरु

२०७९ पुष ८ र ९ गते स परिबार गोरखको भ्रमण गरियो । यस पटक छोरा छोरीलाई मेरो मामाघर बुङकोट पनि लगियो ।

गोरखा दरबारको भ्रमण र ओल्डक्यापिटल स्कूलको साधारण शभामा सहभागी भै सनिबार काठमामडौं फकिए । दुई दिने भ्रमण रमाईलो भयो ।