Articles 01 January, 2023 1 Min Read

राष्ट्रिय पोशाक तथा टोपी दिवस

Written By

kit

राष्ट्रिय पोशाक तथा टोपी दिवस

ईस्वी संबतको नयँ वर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसको रूपमा मनाईदै आएको छ। विश्वका धेरै देशमा टोपी लगाउने गर्छन् तर नेपालको ढाका टोपी र भादगाउँले टोपीको महत्व फरक छ। नेपाली टोपी, दौरा सुरूवाल र कोट सहितको नेपाली पोशाक देशको विशष्ट पहिचान हो।