Articles 14 April, 2024 1 Min Read

किर्तिमानी आरोहीसंग हिमाल आरोहणका कुरा सुन्दै

Written By

kit

किर्तिमानी आरोहीसंग हिमाल आरोहणका कुरा सुन्दै

८८४८.८६ मिटरको उचाईमा एक पटक पुग्नु पनि किर्तिमान नै हो, तर ८ पटक शिखर चुमिसकेका र पुन: त्यही शिखरमा पुग्ने तयारीमा रहेका Mingma David Sherpa र १० पटक उचाईका पुगेका Mingma Tenzi Sherpaसंग भेट भयो । यी किर्तिमानी आरोहीको कुरा सुन्दा आरोहण कुटनीतिमा कसैका ध्यान गएन । अन्तरिक्षमा जाने तयारी गरिरहेका यात्रु देखी बिश्वका धनिहरु सुटुक्क नेपाल आएर बिभिन्न हिमालमा आरोहण फर्कने रहेछन् ।