Articles 15 October, 2022 1 Min Read

साँझको बसन्तपुर

Written By

kit

साँझको बसन्तपुर
काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।