Articles 21 October, 2022 1 Min Read

फूलको व्यापार

Written By

kit

फूलको व्यापार

काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।