स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’
त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल लैजान कहाँ पाउनु ? हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्माइन् सातौँ छोरी । हुम्लाको हिउँ, पुस २९ को बिहानी । बच्चा जन्मियो । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन्– के जन्मियो ? उनीहरुले जबाफ दिए, उही हो, छोरी । यो …