gallery

फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीसंग

फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक Eric Valli एरिक भ्यालीसंग भलाकुसारी । जसले अस्कर अवार्डमा मनोनित नेपाली चलचित्र ‘क्याराभान’ र मह सिकारी अर्थात हनि हन्टर जस्तो बृत्तचित्र मार्फत विविधताले भरिएको नेपाललाई बिश्व सामु पुर्‍याउनु भयो । फिल्मले जोडेको नेपाल साइनो छ एरिक संग उहाँ राम्रै नेपाली पनि बोल्नुहुन्छ । उनै एरिकसंग बसिबियालो सहित

Outstanding Journalism Award बाट सम्मानित

सिजन मिडियाले आयोजना गरेको एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएको छु । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतका अतिथीहरुले सम्मान गर्नुभएको हो । कार्यक्रममा Outstanding Journalism Award सम्मानित भएको छु ।  

टोखा नगरपालिकामा (तीज) विशेष सांस्कृतिक कार्यक्रममा सम्मानित हुदै

काठमाडौँको टोखा नगरपालिकाले आयोजना गरेको बालापनको झल्को दिने उबेलाको तीज विशेष सांस्कृतिक कार्यक्रममा सम्मान गर्दे टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी । कार्यक्रमको व्यवस्थापन स्वीकृत इभेन्ट म्यानेजमेन्टले गरेको हो ।

सिंगापुर घुमघाम

समकालीन विश्वमा ‘बनेका’ देशहरुको एउटा राम्रो दृष्टान्त सिंगापुरलाई मान्ने गरिएको छ । लि क्वान यु आधुनिक सिंगापुरको ‘संस्थापक पिता’, जसको सोच र दृढताका कारण आज सिंगापुर आर्थिक, मानवीय विकास वा सुशासन, सबै प्रकारका सुचकहरुमा विश्वका उच्च ७ मुलुकभित्र पुगेकाे छ । लि क्वान युले लेखेको पुस्तक ‘कन्डक्टर अफ आर्केष्ट्रा’मा उल्लेख छ ‘असल सरकार हुन असल …

सिंगापुर घुमघाम Read More »