gallery

तस्वीरमा २०८० साल को तिहार 

काठमाडौँ ।  नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन  भाइटीका पर्व  । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन  भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो …

तस्वीरमा २०८० साल को तिहार  Read More »

चिनियाँ राजदुत छन् सोङसंग

चीनको हाङझाव मा सम्पन्न भएको १९ औं एसियाली खेलकुदका पदक बिजेता नेपाली खेलाडीको सम्मानमा नेपाल स्थित चिनियाँ राजदूताबासले आयोजना गरको सम्मान कार्यक्रममा चिनियाँ राजदुत छन् सोङसंग १३ कार्तिक २०८०

२०८० सालको दशैंमा पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीबाट टिका तथा जमरा ग्रहण गर्दै

२०८० सालको दशैंमा पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीबाट टिका तथा जमरा ग्रहण गर्दै २०८० कार्तिक १० गते

नेवार समुदायले मनाउने गुँला पर्व

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

एक महिने अमेरिका यात्रा यस्तो रह्यो

२०८० साल बैशाख २६ गते देखी जेष्ठ २७ गते (२०२४ मे ९ बाट जुन १०)अमेरिकाको बिभिन्न स्थानको भ्रमण गरियो । काठमाडौं बाट कतारको दोहा हुदै सिकागो बाट नर्थ क्यारोलिना बाट आयोवा पुगियो । भजित अभिषेकको दिक्षान्त समारोहमा सहभागी हुदै दोस्रो दिन नेपाली समुदाय र सहकर्मी संग पिकनिकमा रमाईलो गरियो ।   मे १५ बाट चर्चित …

एक महिने अमेरिका यात्रा यस्तो रह्यो Read More »

आईओवाको कोरलभिल सहरमा आयोजित एशियन महोत्सब

अमेरिकाको आईओवाको कोरलभिल सहरमा आयोजित एशियन महोत्सबमा सहभागी एशियन देशका नागरिकहरु । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।          

अमेरिका यात्रा: अभिषेकको दिक्षान्त समारोह

अमेरिकाको प्रतिष्ठित बिश्वबिद्यालय आइओवा बिश्वबिद्यालयबाट स्नातक उपाधी प्राप्त गर्दे बाबु अभिषेक अर्याल सहित हामी परिबार । ३१ बैशाख २०८०