प्रवास लेवनान: महिला कामदारको बिजोग
सुशील अर्याल , लेवनानबाट फर्केर हिमाल खबर पत्रिका (१६-३० चैत्र २०६४) विदेशको रोजगारी आकर्षक मात्रै हुदैन , कामका लागि लेवनान पुगेका अधिकाशं नेपालीहरुको अवस्था अहिले अत्यन्तै दयनीय छ । तिनमा पनि महिलाहरुको अबस्था कहालीलाग्दो छ ।