राष्ट्रिय पोशाक तथा टोपी दिवस

ईस्वी संबतको नयँ वर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसको रूपमा मनाईदै आएको छ। विश्वका धेरै देशमा टोपी लगाउने गर्छन् तर नेपालको ढाका टोपी र भादगाउँले टोपीको महत्व फरक छ। नेपाली टोपी, दौरा सुरूवाल र कोट सहितको नेपाली पोशाक देशको विशष्ट पहिचान हो।