blog

बाल मन्दिरको सम्पत्तिमा ३० वर्षदेखि एउटै समूहको रजाई, ८१ वर्षसम्मको गैरकानुनी सम्झौता

बाल मन्दिरको सम्पत्तिमा ३० वर्षदेखि एउटै समूहको रजाई, ८१ वर्षसम्मको गैरकानुनी सम्झौता Read More »

राष्ट्रिय पोशाक तथा टोपी दिवस

ईस्वी संबतको नयँ वर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसको रूपमा मनाईदै आएको छ। विश्वका धेरै देशमा टोपी लगाउने गर्छन् तर नेपालको ढाका टोपी र भादगाउँले टोपीको महत्व फरक छ। नेपाली टोपी, दौरा सुरूवाल र कोट सहितको नेपाली पोशाक देशको विशष्ट पहिचान हो।

राष्ट्रिय पोशाक तथा टोपी दिवस Read More »

गोरखा यात्रा गोरखाका सुन्दर फोटोहरु

२०७९ पुष ८ र ९ गते स परिबार गोरखको भ्रमण गरियो । यस पटक छोरा छोरीलाई मेरो मामाघर बुङकोट पनि लगियो । गोरखा दरबारको भ्रमण र ओल्डक्यापिटल स्कूलको साधारण शभामा सहभागी भै सनिबार काठमामडौं फकिए । दुई दिने भ्रमण रमाईलो भयो ।      

गोरखा यात्रा गोरखाका सुन्दर फोटोहरु Read More »

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामा बिश्वबिद्यालयको गेलर्ड कजेजमा भिजुअल स्टोरी टेलिङ सम्बन्धी अध्यायनका क्रममा अमेरिका जाँदा । यो कार्यक्रममा नेपाल पाकिस्तान र बंगलादेशबाट गरी १२ जना सञ्चारकर्मी सहभागी भएका थियौ ।

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा Read More »

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल Read More »