gallery

साँझको बसन्तपुर

काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।  

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ । तस्वीर- सुशील अर्याल

तक्षशिलाकाे यात्रा

तक्षशिला |ITakshashilla |I The Oldest University Of Art & Culture प्राचिन भारतमा गान्धार राज्यको राजधानी तथा हाल पाकिस्तानको पन्जाब राज्यको रावलपिण्डी जिल्लामा अवस्थित एक पुरातात्विक स्थान हो । यो स्थान बौद्ध तथा हिन्दु दुबै धर्मको केन्द्र बिन्दु थियो ।तक्षशिलाको नाम रामका भाइ भरतका दुइ छोराहरुमध्ये एकको नामबाट रहेको भन्ने उल्लेख पाइन्छ । भरतका दुइ छोरा …

तक्षशिलाकाे यात्रा Read More »

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्प बाट क्षति पुगेको गोरखादरबारको पुन निर्माण अझै सकिएको छैन

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्प बाट क्षति पुगेको गोरखादरबारको पुन निर्माण अझै सकिएको छैन । फोटो शुसील अर्याल