News Portals

यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666

यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो Read More »

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका

भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।  

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका Read More »

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ । तस्वीर- सुशील अर्याल

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार Read More »

न्युजपोलार डटकमको प्रधानसम्पादकमा सुशील अर्याल नियुक्त

न्युजपोलार डटकमको प्रधानसम्पादकमा सुशील अर्याल नियुक्त

न्युजपोलार डटकमको प्रधानसम्पादकमा सुशील अर्याल नियुक्त Read More »