यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666
भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।
काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।
यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ । तस्वीर- सुशील अर्याल
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!