नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा …

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल Read More »