निवासको वरपर बसिबियाँलो
निवासको वरपर बसिबियाँलो
८८४८.८६ मिटरको उचाईमा एक पटक पुग्नु पनि किर्तिमान नै हो, तर ८ पटक शिखर चुमिसकेका र पुन: त्यही शिखरमा पुग्ने तयारीमा रहेका Mingma David Sherpa र १० पटक उचाईका पुगेका Mingma Tenzi Sherpaसंग भेट भयो । यी किर्तिमानी आरोहीको कुरा सुन्दा आरोहण कुटनीतिमा कसैका ध्यान गएन । अन्तरिक्षमा जाने तयारी गरिरहेका यात्रु देखी बिश्वका धनिहरु …
सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामा बिश्वबिद्यालयको गेलर्ड कजेजमा भिजुअल स्टोरी टेलिङ सम्बन्धी अध्यायनका क्रममा अमेरिका जाँदा । यो कार्यक्रममा नेपाल पाकिस्तान र बंगलादेशबाट गरी १२ जना सञ्चारकर्मी सहभागी भएका थियौ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको राजधानी रेक्याविकमा आयोजना भएको ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’सम्मेलनमा उहाँलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो । सो सम्मेलनमा संञ्चारकर्मीको रुपमा सहभागी हुने अबसर मिलेको थियो । IMG_6614 – Copy
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666
भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।