Author name: kit

कम्बोडियाको राजधानी फ्नोम पेन्हमा

कम्बोडियाको राजधानी फ्नोम पेन्हमा २६ ,२७ चैत्र २०८१ एशिया(प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरममा सहभागी हुने अबसर प्राप्त भयो । नेपाल, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स र भियतनामका प्रतिनिधीहरु सहभागी सम्मेलनमा सहभागी राष्ट्रहरूले सीप विकास, सम्मानजनक रोजगारी तथा सामाजिक सुरक्षामा रणनीतिगत सुधार र वित्तीय लगानी अभिवृद्धिको खाँचोमा जोड दिएका थिए । त्यस बखत श्रमका कुरा र कम्बोडियालाई …

कम्बोडियाको राजधानी फ्नोम पेन्हमा Read More »

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगल

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगलमा  । स्टोन फरेस्ट अर्थात् ढुंगाको जंगल । त्यो पनि विश्व प्रसिद्ध । नामले जति अनौठो छ, यसको प्राकृतिक बनोट र सौन्दर्य पनि उत्तिकै आकर्षक । चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने यस जंगललाई विश्वकै आश्चर्यका समेत लिइन्छ । युन्नान प्रान्तको सदरमुकाम खुन्मिङ सहरदेखि ८७ किलोमिटर पूर्वको सिलिन यी …

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगल Read More »

किर्तिमानी आरोहीसंग हिमाल आरोहणका कुरा सुन्दै

८८४८.८६ मिटरको उचाईमा एक पटक पुग्नु पनि किर्तिमान नै हो, तर ८ पटक शिखर चुमिसकेका र पुन: त्यही शिखरमा पुग्ने तयारीमा रहेका Mingma David Sherpa र १० पटक उचाईका पुगेका Mingma Tenzi Sherpaसंग भेट भयो । यी किर्तिमानी आरोहीको कुरा सुन्दा आरोहण कुटनीतिमा कसैका ध्यान गएन । अन्तरिक्षमा जाने तयारी गरिरहेका यात्रु देखी बिश्वका धनिहरु …

किर्तिमानी आरोहीसंग हिमाल आरोहणका कुरा सुन्दै Read More »