Author name: kit

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्प बाट क्षति पुगेको गोरखादरबारको पुन निर्माण अझै सकिएको छैन

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्प बाट क्षति पुगेको गोरखादरबारको पुन निर्माण अझै सकिएको छैन । फोटो शुसील अर्याल

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्प बाट क्षति पुगेको गोरखादरबारको पुन निर्माण अझै सकिएको छैन Read More »

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल लैजान  कहाँ पाउनु ? हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्माइन् सातौँ छोरी । हुम्लाको हिउँ, पुस २९ को बिहानी । बच्चा जन्मियो । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन्– के जन्मियो ? उनीहरुले जबाफ दिए, उही हो, छोरी । यो

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’ Read More »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको हो । राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी Read More »

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा Read More »

मनास्लुले मथेको मथिंगल !

मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो। पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट पैदल ८ किमी हिंडेर तातोपानी

मनास्लुले मथेको मथिंगल ! Read More »

पाँच बर्ष पछि नेताको प्रतिक्रिया व्याख्यात्मक घोषणा यस्तो रह्यो !-एमसीसी सफल भयो भने–यो बिकास आयोजना मात्र रहेछ, कुरा बुझ्न र बुझाउन समय लाग्यो ठिक निर्णय गरिएछ ! शंका गरे जस्तै केही तलमाथी भए !शिबरात्रीको बेला हल्का यस्तो तानेको बेला परेछ,अब एमसीसीमा यस्तो सम्झौता गरिदैन ! पाँच बर्ष पछि नेताको प्रतिक्रिया व्याख्यात्मक घोषणा यस्तो रह्यो !-एमसीसी

Read More »