Author name: kit

एक महिने अमेरिका यात्रा यस्तो रह्यो

२०८० साल बैशाख २६ गते देखी जेष्ठ २७ गते (२०२४ मे ९ बाट जुन १०)अमेरिकाको बिभिन्न स्थानको भ्रमण गरियो । काठमाडौं बाट कतारको दोहा हुदै सिकागो बाट नर्थ क्यारोलिना बाट आयोवा पुगियो । भजित अभिषेकको दिक्षान्त समारोहमा सहभागी हुदै दोस्रो दिन नेपाली समुदाय र सहकर्मी संग पिकनिकमा रमाईलो गरियो ।   मे १५ बाट चर्चित …

एक महिने अमेरिका यात्रा यस्तो रह्यो Read More »

आईओवाको कोरलभिल सहरमा आयोजित एशियन महोत्सब

अमेरिकाको आईओवाको कोरलभिल सहरमा आयोजित एशियन महोत्सबमा सहभागी एशियन देशका नागरिकहरु । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।          

अमेरिका यात्रा: अभिषेकको दिक्षान्त समारोह

अमेरिकाको प्रतिष्ठित बिश्वबिद्यालय आइओवा बिश्वबिद्यालयबाट स्नातक उपाधी प्राप्त गर्दे बाबु अभिषेक अर्याल सहित हामी परिबार । ३१ बैशाख २०८०