निवर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारीसंग
निवर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारीसंग २०७९ फाल्गुन १७ गते बुधबार
निवर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारीसंग २०७९ फाल्गुन १७ गते बुधबार
गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा । गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको समयमा बज्ने गर्छ यो बिगुल । गएको …
मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ। यो मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि।मि। टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा मौलाकालिका …
गोरखाको पवित्र धार्मिकस्थल पाञ्चायन मन्दिर परिसरमा रहेको रानीपोखरी अर्थात पुष्कर तिर्थमा फाल्गुण ६ गते महाशिवरात्रीको दिनदेखि साप्ताही सन्ध्याकालमा गर्दै आइरहेको गोरक्ष आरतीको लागि खडा गरिएको अक्षय कोषमा एबम आरती सन्चालनका लागि खडा गरिएको अक्षय कोषमा बुबा आमाको नाममा परिबारक तर्फबाट केही रकम सहयोग गरेका छौ । मिति २०७९ /११ /२२
बुढानिलकण्ठको चिस्यानी बाट देखिएको अस्ताउदै गरेको सूर्य