राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको हो । राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा
सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको …
मनास्लुले मथेको मथिंगल !
मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो। पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट पैदल ८ किमी हिंडेर तातोपानी …
पाँच बर्ष पछि नेताको प्रतिक्रिया व्याख्यात्मक घोषणा यस्तो रह्यो !-एमसीसी सफल भयो भने–यो बिकास आयोजना मात्र रहेछ, कुरा बुझ्न र बुझाउन समय लाग्यो ठिक निर्णय गरिएछ ! शंका गरे जस्तै केही तलमाथी भए !शिबरात्रीको बेला हल्का यस्तो तानेको बेला परेछ,अब एमसीसीमा यस्तो सम्झौता गरिदैन ! पाँच बर्ष पछि नेताको प्रतिक्रिया व्याख्यात्मक घोषणा यस्तो रह्यो !-एमसीसी …
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!