Author name: kit

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामा बिश्वबिद्यालयको गेलर्ड कजेजमा भिजुअल स्टोरी टेलिङ सम्बन्धी अध्यायनका क्रममा अमेरिका जाँदा । यो कार्यक्रममा नेपाल पाकिस्तान र बंगलादेशबाट गरी १२ जना सञ्चारकर्मी सहभागी भएका थियौ ।

सन् २०१० को जुनमा अमेरिकाको ओक्लोहामामा Read More »

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल Read More »

उत्तरी ध्रुबको आइसल्याण्ड पुग्दा …

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको राजधानी रेक्याविकमा आयोजना भएको ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’सम्मेलनमा उहाँलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो । सो सम्मेलनमा संञ्चारकर्मीको रुपमा सहभागी हुने अबसर मिलेको थियो । IMG_6614 – Copy  

उत्तरी ध्रुबको आइसल्याण्ड पुग्दा … Read More »

चाँगुनारायणको यात्रा

चाँगुनारायण  चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको

चाँगुनारायणको यात्रा Read More »

यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666

यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो Read More »

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका

भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।  

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका Read More »