blog

फूलको व्यापार

काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।  

साँझको बसन्तपुर

काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।  

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल लैजान  कहाँ पाउनु ? हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्माइन् सातौँ छोरी । हुम्लाको हिउँ, पुस २९ को बिहानी । बच्चा जन्मियो । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन्– के जन्मियो ? उनीहरुले जबाफ दिए, उही हो, छोरी । यो …

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’ Read More »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको हो । राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको …

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा Read More »

मनास्लुले मथेको मथिंगल !

मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो। पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट पैदल ८ किमी हिंडेर तातोपानी …

मनास्लुले मथेको मथिंगल ! Read More »