Author name: kit

बिश्वभर छरिएक नेपाली प्रतिभाहरुसंग ओली निबास बालकोटमा

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा प्रतिस्पर्धाका लागि विश्वका विभिन्न देशबाट छानिएर इन्ट्रा नेशनल वेलफ़ेयर एण्ड फ़ाउन्डेशन अफ अमेरिकामार्फत नेपाल आउनु भएका नेपाली प्रतिभाहरुलाई स्वागत गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली – बालकोट-२०७९ चैत २८  

बिश्वभर छरिएक नेपाली प्रतिभाहरुसंग ओली निबास बालकोटमा Read More »

टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ -फोटो फिचर

वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा सुरु भएको छ । लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यो जात्रा सुरु हुने गर्दछ । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको छ । नेवार समुदायको आस्थाको केन्द्रका रूपमा रहेको टुँडालदेवी मन्दिरमा तान्त्रिक पूजासमेत हुँदै आएको

टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ -फोटो फिचर Read More »

गोरखामा दिनदिनै विजयी विगुल

गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा । गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको समयमा  बज्ने गर्छ यो बिगुल । गएको

गोरखामा दिनदिनै विजयी विगुल Read More »

मौलाकालिका मन्दिरमा

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ। यो मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि।मि। टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा मौलाकालिका

मौलाकालिका मन्दिरमा Read More »

पुष्करतिर्थ आरती समितिलाई आर्थिक सहयोग

गोरखाको पवित्र धार्मिकस्थल पाञ्चायन मन्दिर परिसरमा रहेको रानीपोखरी अर्थात पुष्कर तिर्थमा फाल्गुण ६ गते महाशिवरात्रीको दिनदेखि साप्ताही सन्ध्याकालमा गर्दै आइरहेको गोरक्ष आरतीको लागि खडा गरिएको अक्षय कोषमा एबम आरती सन्चालनका लागि खडा गरिएको अक्षय कोषमा बुबा आमाको नाममा परिबारक तर्फबाट केही रकम सहयोग गरेका छौ । मिति २०७९ /११ /२२

पुष्करतिर्थ आरती समितिलाई आर्थिक सहयोग Read More »